‘रामायण’ बन्यो सर्वाधिक कमाइ गर्ने चौथो भारतीय फिल्म, ‘पुष्पा २’ लाई उछिन्यो
मुम्बई- रणवीर कपूर अभिनीत भारतीय फिल्म ‘रामायण’ सर्वाधिक कमाइ गर्ने भारतीय फिल्मको सूचीमा चौथो स्थानमा उक्लिएको छ। प्रदर्शनको २१ दिनमा विश्वभरबाट १ हजार ७५५ करोड ६० लाख भारु कमाउँदै फिल्मले अल्लु अर्जुन अभिनीत ‘पुष्पा २’ लाई पछाडि पारेको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी