काण्डला बन्दरगाहबाट पनि नेपालले कच्चा खाद्य तेल आयात गर्न पाउने
भारतको गुजरातस्थित काण्डला बन्दरगाहबाट पनि नेपालका प्रशोधित खाद्य तेल उद्योगले कच्चा सूर्यमुखी तेल र कच्चा सोयाबिन तेल आयात गर्न पाउने भएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली