SHARE
काठमाण्डुपाटी · बुधबार १० मंिर २०८३ १०:३३ AM · 1 मिनेट पढाइ

नेपालमा यूएईको लगानी भित्र्याउने प्रयास, कराधिकारमा दुई देशको आ-आफ्नै अडान

काठमाण्डु- नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीच प्रस्तावित दोहोरो कराधान निवारण सम्झौता (डीटीएए) सम्बन्धी दोस्रो चरणको वार्ता काठमाण्डुमा गर्ने तयारी भएको छ। पहिलो चरणको वार्तामा लगानीबाट प्राप्त हुने आम्दानीमा कर लगाउने अधिकार कसको हुने भन्ने विषयमा मतभेद देखिएपछि दुवै देशले आन्तरिक अध्ययन गरेर पुनः छलफल गर्ने भएका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी