SHARE
काठमाण्डुपाटी · बुधबार १० मंिर २०८३ १०:४८ AM · 1 मिनेट पढाइ

तनावकाबीच १२ बंगलादेशी खेलाडी आइपीएलको लिलामीमा

एजेन्सी–भारत र बंगलादेशबीच राजनीतिक तनाव बढिरहेका बेला आगामी इन्डियन प्रिमियर लिग (आइपीएल) को खेलाडी लिलामीका लागि १२ जना बंगलादेशी क्रिकेटरले नाम दर्ता गराएका छन् । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले बुधबार सार्वजनिक गरेको प्रारम्भिक सूचीमा उनीहरू समेटिएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी