SHARE
काठमाण्डुपाटी · बुधबार १० मंिर २०८३ १२:०८ PM · 1 मिनेट पढाइ

लागूऔषध मुद्दामा १५ वर्ष कैद र ५ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ

काठमाण्डु – लागूऔषध (खैरो हेरोइन) मुद्दामा १५ वर्ष कैद र ५ लाख रुपैयाँ जरिवाना सजाय तोकिएका फरार प्रतिवादी असाव मियाँ पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई घटनाको करिब १५ वर्षपछि काठमाण्डुको डल्लुबाट पक्राउ गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी