SHARE
काठमाण्डुपाटी · बुधबार १० मंिर २०८३ ११:०२ AM · 1 मिनेट पढाइ

निर्वाचन आयोगले कांग्रेसलाई अद्यावधिक गरेको पत्र सानेपामा पुर्‍यायो

काठमाण्डु- निर्वाचन आयोगले नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमिति र संशोधित विधान अद्यावधिक गरेको छ। आयोगले मंगलबार कार्यसमिति र विधान अद्यावधिक गर्ने निर्णय गरेको जानकारीसहितको पत्र बुधबार कांग्रेसलाई पठाएको हो। सभापति थापाले बुधबार बसेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा आयोगको पत्र प्राप्त भएको जानकारी गराएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी