SHARE
काठमाण्डुपाटी · बुधबार १० मंिर २०८३ १०:५३ AM · 1 मिनेट पढाइ

आनीको नियुक्तिबारे सर्वोच्चको कारण देखाऊ आदेश, अन्तरिम आदेशबारे मंसिर १४ मा छलफल

काठमाण्डु- लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। बुधबार न्यायाधीश डा. श्री रत्नबहादुर बागचन्दको एकल इजलासले सरकारसहित विपक्षीहरूका नाममा कारण देखाऊ आदेश जारी गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी