SHARE
अन्नपूर्ण · बुधबार १० मंिर २०८३ ०४:०० PM · 1 मिनेट पढाइ

महानगरले अनामनगरमा अटिजम विद्यालय तथा अनुसन्धान केन्द्र खोल्ने

काठमाडौं : काठमाडौं महानगरपालिकाले अनामनगरमा अटिजम विद्यालय तथा अनुसन्धान केन्द्र स्थापना गर्ने भएको छ।वडा कार्यालय अगाडिको जग्गामा निर्माण गर्न लागिएको 'काठमाडौं स्कुल फर चिल्ड्रेन विथ अटिजम एन्ड रिसर्च सेन्टर’को काठमाडौं महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शिलान्यास गरे।