SHARE
पर्दाफास · सोमबार ८ मंिर २०८३ ०१:२६ PM · 1 मिनेट पढाइ

राउटे समुदायको जीवनस्तर उकास्न विशेष कार्यक्रम ल्याउने सरकारको तयारी

राउटे समुदायको मौलिक भाषा, संस्कृति, परम्परा, ज्ञान र परम्परागत सीप तथा कलाको पहिचान संरक्षण गर्दै उनीहरूको चाहना र आवश्यकताअनुसार जीवनस्तर उकास्न सरकारले विशेष कार्यक्रम अघि बढाउने तयारी गरेको छ ।