SHARE
पर्दाफास · मङगलबार ९ मंिर २०८३ ०९:५९ AM · 1 मिनेट पढाइ

नेप्सेमा दोहोरो अंकको वृद्धि, ५ अर्ब ५५ करोडको शेयर कारोबार

नेप्सेमा आज दोहोरो अंकले वृद्धि भएको छ । आज मंगलबार नेप्से १५.३९ अंकले बढेर २६३८.९५ विन्दुमा पुगेर रोकिएको छ । आज ३५० कम्पनिका एक करोड ४६ लाख ७० हजार १७७ कित्ता शेयर ५ अर्ब ५५ करोड ३० लाख १९ हजार २४९ मा कारोबार भएको थियो ।