SHARE
पर्दाफास · सोमबार ८ मंिर २०८३ १०:१२ AM · 1 मिनेट पढाइ

बालेन र मोदीबीच के–के भयो कुराकानी ?

भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँदिल्लीस्थित हैदरावाद हाउसमा द्विपक्षीय भेटवार्ता भएको छ। सोमबार भएको भेटवार्तामा नेपाल–भारत सम्बन्धका समग्र पक्षबारे विस्तृत र सकारात्मक छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।