SHARE
पर्दाफास · सोमबार ८ मंिर २०८३ ०८:२१ AM · 1 मिनेट पढाइ

बालेन र मोदीले गरे जनकपुर-अयोध्या रेलको उद्घाटन

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा जनकपुर–अयोध्या जोड्ने रेल उद्घाटन गरेका छन्। सोमबार नयाँ दिल्लीमा दुवै देशका प्रधानमन्त्रीले हरियो झन्डा हल्लाएर उद्घाटन गरेका हुन्। करिब ६०४ किलोमिटर दूरीको यो सिधा रेल सेवाले दुई देशबीचको धार्मिक पर्यटन र सीमापार आवागमनलाई अझ सहज बनाउने योजना छ।