SHARE
पर्दाफास · सोमबार ८ मंिर २०८३ ०८:३५ AM · 1 मिनेट पढाइ

भारतले नेपाललाई २ खर्ब ४० अर्ब भारु सहयोग गर्ने मोदीको घोषणा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई २ खर्ब ४० अर्ब भारु आर्थिक सहयोग गर्ने घोषणा गरेको छ। प्रधानमन्त्री बालेन शाहको दुई दिने भारत भ्रमणका क्रममा भएको दुई देशीय छलफलपछि मोदीले सोही रकम सहयोग गर्ने घोषणा गरेका हुन्। दुई देशका प्रतिनिधिबीच विकास निर्माण समेत संयुक्त लगानी गरेर काम गर्ने सहमति भएको छ।