नेपाल–भारतबीच ८ समझदारीपत्रमा हस्ताक्षर, के–के विषयमा भयो सहमति ?
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न आठ विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको छ। भ्रमणको दोस्रो दिन सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री शाहबीच भएको भेटवार्तापछि दुई देशबीच आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको हो।