SHARE
पर्दाफास · सोमबार ८ मंिर २०८३ ०८:५३ AM · 1 मिनेट पढाइ

मोदीलाई नेपाल भ्रमणमा आउन बालेनको निम्तो

प्रधानमन्त्री बालेन शाहले समकक्षी एवं भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल आउन निम्तो दिएका छन्। नयाँ दिल्लीमा आयोजित दुई देशबीचको संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री शाहले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन्।