SHARE
पर्दाफास · सोमबार ८ मंिर २०८३ ०३:३२ AM · 1 मिनेट पढाइ

कोप–३१ मा सहमति जुट्न नसक्दा निराश यूएन जलवायु प्रमुख, भने– हार मान्दैनौँ

संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिलले कोप-३१ जलवायु सम्मेलनमा अध्यक्षताद्वारा प्रस्तुत निर्णयका विषयमा सहमति जुट्न नसक्नु निराशाजनक भएको बताएका छन् ।