SHARE
पर्दाफास · सोमबार ८ मंिर २०८३ ०१:५० AM · 1 मिनेट पढाइ

बालेनले आज भारतीय प्रधानमन्त्री मोदी र राष्ट्रपति मुर्मूसँग भेटवार्ता गर्दै

प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले आज दिल्लीमा समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन्। आइतबार दिल्ली पुगेका शाहले भारतीय समयअनुसार सोमबार बिहान ११ बजे भारतीय प्रधानमन्त्री मोदीसँग हैदराबाद हाउसमा भेटवार्ता गर्ने कार्यक्रम छ। आइतबार साँझ शाह र भारतीय विदेशमन्त्री एस जयशंकरबिच ताज होटलमा संक्षिप्त वार्ता भएको थियो।