प्रधानमन्त्री बालेन भेट्न ताज होटल पुगे भारतीय विदेशमन्त्री जयशंकर
भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहसँग वार्ता गर्नका भारतीय विदेशमन्त्री एस जयशङ्कर होटेल ताजमहल पुगेका छन् । आजै इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्नका लागि भारतीय विदेशमन्त्री उनी बसेको होटेल पुगेका हुन् ।