SHARE
पर्दाफास · आइबार​ ७ मंिर २०८३ ११:२२ AM · 1 मिनेट पढाइ

एसिया कप राइजिङ स्टार्स : यूएईमाथि नेपाल ६ विकेटको विजयी

एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपालले पहिलो जित निकालेको छ । आइतबारको खेलमा युनाइटेड अरब इमिरेट्स (युएई)माथि नेपाल ६ विकेटले विजयी भएको हो । १२२ रनको लक्ष्य पछ्यााएकाे नेपालले २२ ओभरको समाप्तिमा चार विकेटको क्षतिमा १२३ रन बनाएको हो । नेपालको जितमा ओपनर कुशल भुर्तेलले अर्धशतक बनाए ।