SHARE
पर्दाफास · आइबार​ ७ मंिर २०८३ ०९:१५ AM · 1 मिनेट पढाइ

बालेनको भारत भ्रमणले दुई देशको सम्बन्धको भावी दिशा तय गर्ने भारतीय पूर्वकूटनीतिज्ञको भनाइ

प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो भारत भ्रमणले नेपाल–भारत सम्बन्धको आगामी दिशा तय गर्ने भारतीय पूर्वकूटनीतिज्ञ महेश सचदेवले बताएका छन् । नेपालको नयाँ सरकारले भारतसँगको परम्परागत सम्बन्धलाई थप सुदृढ बनाउन खोजिरहेका बेला हुन लागेको भ्रमणलाई उनले महत्वपूर्ण अवसरका रूपमा व्याख्या गरेका हुन् ।