SHARE
पर्दाफास · आइबार​ ७ मंिर २०८३ ०७:४४ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीको भारत भ्रमणलाई लिएर रास्वपाले भन्यो- द्विपक्षीय सम्बन्ध थप मजबुत बन्नेछ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको भारत भ्रमण द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउन कोसेढुङ्गा बन्ने विश्वास व्यक्त गरेका छन् । भारतको औपचारिक राजकीय भ्रमणका सन्दर्भमा प्रधानमन्त्री शाहले सभापति लामिछानेसँग भेट गरी विस्तृत छलफल तथा जानकारी गराएको रास्वपाले जनाएको छ ।