SHARE
पर्दाफास · आइबार​ ७ मंिर २०८३ ०६:४६ AM · 1 मिनेट पढाइ

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री यादवले लिए सपथ

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले पद तथा गोपणियताको सपथ ग्रहण गरेका छन् । आइतबार मधेश प्रदेश प्रमुख कार्यायलमा राखिएको सपथ ग्रहण कार्यक्रममा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री यादवलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।