SHARE
पर्दाफास · आइबार​ ७ मंिर २०८३ ०५:०८ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीपीडितका समस्या बुझ्न विज्ञ टोलीसहित प्रभावित क्षेत्रमा पुगे गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापा आज भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको अवस्था बुझ्न प्रभावित क्षेत्रमा गएका छन् । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको अवस्था बुझ्न तथा उनीहरूका समस्या र आवश्यकता पहिचान गर्न नेपाली कांग्रेसका सभापति गगन थापा विज्ञ टोलीसहित प्रभावित क्षेत्रमा गएका हुन् ।