SHARE
पर्दाफास · आइबार​ ७ मंिर २०८३ ०२:३९ AM · 1 मिनेट पढाइ

मधेशमा दोस्रो पटक सरकारको नेतृत्व गर्दै यादव, विश्वासको मत लिने तयारी

मधेश प्रदेशमा दोस्रो पटक सरकारको नेतृत्व सम्हाल्न लागेका सरोजकुमार यादवले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रदेश संसदीय दलका नेता यादवलाई प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले शपथ गराउने कार्यक्रम छ ।