SHARE
अन्नपूर्ण · शनिबार ६ मंिर २०८३ ०६:०० PM · 1 मिनेट पढाइ

परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीको शिष्टाचार भेटवार्ता

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालसँग जापानका विदेश मामिलासम्बन्धी संसदीय उपमन्त्री काजुहिरो फुजीले शिष्टाचार भेटवार्ता गरेका छन् ।परराष्ट्र मन्त्रालयमा भएको उक्त भेटवार्तामा नेपाल–जापान द्विपक्षीय सम्बन्ध तथा आपसी सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको थियो ।