बंगलादेशमा हिंसा चर्कियो : हसिना समर्थकका ५० घरमा आगजनी, पूर्वसांसद र मेयरका निवासमा समेत आक्रमण
काठमाडौं : पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बरमा स्वदेश फर्किने घोषणा गरेसँगै बंगलादेशमा राजनीतिक तनाव र हिंसा पुनः चर्किएको छ। प्रतिशोधपूर्ण आक्रमणको शृङ्खलाबिच नराइल जिल्लामा हसिनाको पार्टी ‘अवामी लिग’ का नेता, कार्यकर्ता तथा समर्थकका करिब ५० वटा घर र पसलहरूमा आगजनी गरिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण