छोरा हराएको खबर गर्न फोन गर्दा प्रहरी सहकर्मीबाटै गाली, अडियो सार्वजनिक भएपछि छानबिन सुरु
छोरा हराएको जानकारी गराउन प्रहरी कार्यालयमा फोन गरेका प्रहरी हवल्दारमाथि आफूलाई प्रहरी सहायक निरीक्षक (सई) बताउँदै गालीगलौज गर्ने अर्का प्रहरी हवल्दारमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ ।