संविधान र शान्ति सम्झौतामाथि प्रहार भइरहेको छ : प्रचण्ड
नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान राजनीतिक परिस्थितिमा संविधान र शान्ति सम्झौताका उपलब्धिमाथि प्रहार भइरहेको आरोप लगाएका छन् ।