SHARE
पर्दाफास · शनिबार ६ मंिर २०८३ ०६:४६ AM · 1 मिनेट पढाइ

कर्मचारीलाई गृहमन्त्री गुरुङको चेतावनी- कर्मचारीले नेताको चाकडी र दलको झोला बोके कडा कारबाही हुन्छ

गृहमन्त्री सुधन गुरुङले राष्ट्रसेवक कर्मचारीलाई राजनीतिक दलको झोला बोक्ने र नेताको चाकडी गर्ने काम बन्द गर्न चेतावनी दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले कर्मचारीको जिम्मेवारी देश र जनताको सेवा गर्नु रहेको बताएका छन्।