SHARE
पर्दाफास · शुक्रबार​ ५ मंिर २०८३ ०३:०८ PM · 1 मिनेट पढाइ

नागढुङ्गा-मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द हुने

पृथ्वी राजमार्गको नागढुङ्गा-मुग्लिन सडकखण्डअन्तर्गत घोप्टेभीरमा लगातार सुक्खा पहिरो खस्न थालेपछि सवारी रोकेर पहिरो नियन्त्रणको काम गरिने भएको छ । पहिरोका कारण मानवीय क्षतिसमेत भएपछि सम्भावित जोखिम न्यूनीकरण गर्न सडक बन्द गरेर पहिरो हटाउने निर्णय गरिएको हो ।