SHARE
पर्दाफास · शुक्रबार​ ५ मंिर २०८३ ०१:०९ PM · 1 मिनेट पढाइ

मधेसमा नयाँ सरकार गठन अन्योलमा, समयसीमा सकिएपछि तीन दलले मागे थप समय

मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयसीमा सकिए पनि मुख्यमन्त्रीमा कसैको दाबी पर्न सकेको छैन । संविधानको धारा १६८(२) अनुसार सरकार गठनका लागि प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले दिएको सात दिनको समय शुक्रबार अपराह्न ४ बजे सकिएको हो ।