SHARE
अर्थ-डबली · शुक्रबार​ ५ मंिर २०८३ ११:५२ AM · 1 मिनेट पढाइ

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर शिक्षक बनेका धर्मेन्द्र प्रसाद यादव अख्तियारकाे फन्दामा

काठमाडौँ / नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी शिक्षक पदमा कार्यरत रहेको आरोपमा बाराका धर्मेन्द्र प्रसाद यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।