आगलागीपछि भाटभटेनी दमक पुनः सञ्चालनमा आउँदै, मंसिर ५ देखि खुल्ने
काठमाडौँ / झापाको दमकस्थित भाटभटेनी सुपर स्टोर मंसिर ५ गते शनिबारदेखि पुनः सञ्चालनमा आउने भएको छ ।