SHARE
अर्थ-डबली · शुक्रबार​ ५ मंिर २०८३ ०८:५७ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री बालेनको भारत भ्रमणका क्रममा निजी क्षेत्रको तीन सुझाव

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह मंसिर ६ र ७ गतेको दुई दिने भारत भ्रमणमा ३४ सदस्यीय सरकारी प्रतिनिधिमण्डल सहभागी हुदैछ ।