अमेरिकालाई इरानको चेतावनी : ‘सर्त मान, नत्र युद्धको सामना गर’
काठमाडौं । इरानले अमेरिकालाई आफ्ना सर्त स्वीकार गर्न वा पुनः युद्धको सामना गर्न चेतावनी दिएको छ । युद्ध र शान्तिबीचको अनिश्चित अवस्था लामो समयसम्म स्वीकार नगर्ने स्पष्ट पार्दै इरानले आफूविरुद्ध कुनै पनि नयाँ आक्रमण भए कडा प्रतिकार गर्ने जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ