SHARE
लोक पथ · शुक्रबार​ ५ मंिर २०८३ ०५:१७ AM · 1 मिनेट पढाइ

सुनको मूल्य तोलामै १२ हजार २०० रुपैयाँले घट्यो, चाँदीको पनि गिरावट

काठमाडौं । स्थानीय बजारमा आज शुक्रबार सुनको मूल्यमा निकै गिरावट आएको छ । आज शुक्रबार सुनको मूल्य तोलामै १२ हजार २०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला दुई लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।