चाँगुनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
काठमाडौं । नेपालकै सबैभन्दा पुरानो प्राचीन धरोहरका रुपमा परिचित लिच्छवीकालीन ऐतिहासिक भक्तपुरको चाँगुनारायण मन्दिरमा हरिबोधनी एकादशीका दिन आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ