SHARE
लोक पथ · शुक्रबार​ ५ मंिर २०८३ ०४:५८ AM · 1 मिनेट पढाइ

ग्यासको कालोबजारी गर्ने स्टोरलाई २ लाख जरिवाना

काठमाडौं । खाना पकाउने एलपीजी ग्यास सिलिन्डरमा तोकिएभन्दा बढी मूल्य लिने एक स्टोरलाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ । उद्योग मन्त्रालय अन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले २ लाख रुपैयाँ जरिवाना गरेको हो ।