SHARE
अर्थ-डबली · शुक्रबार​ ५ मंिर २०८३ ०३:४५ AM · 1 मिनेट पढाइ

अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी आजदेखि, राउटेका उत्पादन पनि राखिने

काठमाडौ्ँ / काठमाडौँको भृकुटीमण्डपमा आज मंसिर ४ देखि ६ गतेसम्म आयोजना हुने आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।