SHARE
अर्थ-डबली · शुक्रबार​ ५ मंिर २०८३ ०२:१४ AM · 1 मिनेट पढाइ

भिसा र मास्टरकार्डका ग्राहकको विवरणमा साइबर आक्रमणकारीको पहुँच

क्यानबेरा / विश्वका प्रमुख भुक्तानी सेवा प्रदायक भिसा र मास्टरकार्डसँग सम्बन्धित केही ग्राहकका व्यक्तिगत विवरण साइबर आक्रमणकारीको पहुँचमा पुगेको खुलासा भएको छ ।