SHARE
लोक पथ · बिहीबार ४ मंिर २०८३ ०१:०७ PM · 1 मिनेट पढाइ

चितवनले सुदूरपश्चिमलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबार भएको खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई १३४ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ रोजेको चितवनले ९ विकेटको क्षतिमा १३३ रन बनाउन सफल भएको थियो ।