SHARE
लोक पथ · बिहीबार ४ मंिर २०८३ १२:०९ PM · 1 मिनेट पढाइ

विपद्को पूर्वसूचना दिने ‘सेल ब्रोडकास्टिङ’ प्रणाली परीक्षण गरिँदै

काठमाडौं । विपद्का समयमा नागरिकलाई तत्काल पूर्वसूचना तथा चेतावनी सन्देश उपलब्ध गराउने उद्देश्यले सरकारले ‘सेल ब्रोडकास्टिङ प्रणाली’ (सिबीएस) को परीक्षण गर्ने भएको छ ।