SHARE
लोक पथ · बिहीबार ४ मंिर २०८३ ०९:४७ AM · 1 मिनेट पढाइ

नेप्से ३.६२ अंकले बढ्यो, कारोबार रकम घटेर ३ अर्ब ८७ करोडमा सीमित

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ । यस दिन नेप्से ३.६२ अंकले बढेर २ हजार ६२८.६७ विन्दुमा पुगेको हो । नेप्से सामान्य अंकले बढे पनि बजारमा कारोबार रकम भने घटेको छ ।