SHARE
लोक पथ · बिहीबार ४ मंिर २०८३ ०४:३० AM · 1 मिनेट पढाइ

धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु

झापा । झापाको बाह्रदशी गाउँपालिका–५ चारपाने–राजगढ सडकमा धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु भएको छ । गएराति भएको दुर्घटनामा बाह्रदशी गाउँपालिका–५ चकचकीका गोपाल ताजपुरिया र सोही पालिकाको बुट्टावारीका अशोक राजवंशीको मृत्यु भएको हो ।