SHARE
लोक पथ · बुधबार ३ मंिर २०८३ १०:३१ AM · 1 मिनेट पढाइ

विमानस्थलबाट १ किलो ६०५ ग्राम सुनसहित चिनियाँ नागरिक सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने पदार्थसहित एक चिनियाँ नागरिकलाई सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ ।