SHARE
लोक पथ · बुधबार ३ मंिर २०८३ ११:१५ AM · 1 मिनेट पढाइ

दुई महिनामा ८८७ व्यापारिक फर्ममा विभागको अनुगमन, ७४ वटालाई कारबाही

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा हुने कालोबजारी, उपभोक्ता ठगी र कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्न अनुगमन तीव्र बनाएको छ । विभागले असोज र कात्तिक महिनामा ८८७ वटा व्यावसायिक फर्ममा अनुगमन गरेको छ ।