SHARE
लोक पथ · बुधबार ३ मंिर २०८३ १२:१४ PM · 1 मिनेट पढाइ

सिटिजन्स बैंकको मधेश केन्द्रित ‘छठ सम्बन्ध’ कार्यक्रम सम्पन्न

काठमाडौं । सिटिजन्स बैंकले मधेश प्रदेशमा ‘छठ सम्बन्ध २०८३’ कार्यक्रम सम्पन्न गरेको छ । बैंकले कर्मचारीबीच सांस्कृतिक सम्बन्ध विस्तार, नेतृत्व विकास तथा संस्थागत सहकार्यलाई बलियो बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो ।