विमानस्थलबाट १ किलो ६०५ ग्राम सुनजस्तो देखिने पदार्थसहित चिनियाँ नागरिक सशस्त्र प्रहरीको नियन्त्रणमा
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने पदार्थसहित एक चिनियाँ नागरिकलाई सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ