SHARE
लोक पथ · बुधबार ३ मंिर २०८३ १०:५५ AM · 1 मिनेट पढाइ

दानबहादुरको रिटलाई अग्राधिकार, ७ गते छलफलका लागि पेसी

काठमाडौं । प्रहरी महानिरीक्षकबाट आफूलाई हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीले दायर गरेको रिटलाई अग्राधिकार प्रदान गरिएको छ । आज सर्वोच्चका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा भएको सुनुवाईपछि कारण देखाउ आदेश जारी गर्दै छलफलका लागि बोलाइएको हो ।