SHARE
लोक पथ · बुधबार ३ मंिर २०८३ ०७:२७ AM · 1 मिनेट पढाइ

भारतीय राजदूत दलेलाले भेटे प्रधानमन्त्री बालेनलाई, के भयो कुराकानी ?

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा प्रधानमन्त्री शाहले राजदूत दलेलालाई नेपालका लागि नियुक्त भएकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।